२० वर्षको प्रतीक्षापछि: गुगेनहाइम अबु धाबी अन्ततः यही डिसेम्बरमा खुल्दै
अबु धाबी — विश्वकै सबैभन्दा महत्वाकांक्षी सांस्कृतिक परियोजनाहरूमध्ये एक मानिने गुगेनहाइम अबु धाबी संग्रहालयले अन्ततः आफ्नो उद्घाटन मिति सार्वजनिक गरेको छ। संयुक्त अरब इमिरेट्सको...
चोरी भएको ९ महिनापछि लुभ्रको अपोलो ग्यालरी पुनः खुला
फ्रान्सको प्रसिद्ध लुभ्र संग्रहालयको अपोलो ग्यालरी बुधबार सर्वसाधारणका लागि पुनः खोलिएको छ, जुन संग्रहालयमा गत वर्ष ८८ मिलियन युरो (करिब १०२ मिलियन डलर) बराबरका...
‘पुतली’को कथा LILY – जसले जित्यो १५ करोड पुरस्कार (Video with subtitles)
'Content for Good' नाराका साथ Google Gemini ले पहिलोपटक सुरु गरेको ए आइ चलचित्र अवार्डमा फ्रान्सेली भाषामा बनाइएको ९ मिनेटको छोटो फिल्म LILY ले...
यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ स्थगित
नेपाली ललितकला क्षेत्रको सबैभन्दा प्रतिष्ठित र वार्षिक रूपमा आयोजना हुँदै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ यस वर्ष आयोजना नहुने भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले...
नेपालको पहिलो एनिमेसन फिल्म फेस्टिभल: “मैले देखेको नेपाल” थिमसँगै “आफ्फे” मस्कट सार्वजनिक
नेपाली एनिमेसन तथा भिजुअल इफेक्ट्स (VFX) क्षेत्रका लागि यो वर्ष एउटा ऐतिहासिक क्षण बन्न पुगेको छ। नेपाल एनिमेसन र भिएफएक्स कलाकार संघ (एभिएएएन —...
बेलायत छाडेर नेपाल आयो इनफा अवार्ड, निर्णायक समितिमा को को छन्?
काठमाडौँ। बेलायतमा आयोजना हुँदै आएको ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) यस वर्ष पहिलोपटक नेपालमा आयोजना हुने भएको छ। इनफा इभेन्ट्स यूके र इनफा नेपालको...
म्युजियमको भुँईभरी पिनट बटर ! आखिर किन यस्तो गरियो ?
एम्स्टर्डम (नेदरल्यान्ड्स) — तपाईं कुनै कला संग्रहालय घुम्न जानुभयो र त्यहाँ पुग्दा भित्तामा चित्रहरु होइन, भुइँभरि बाक्लो गरी पोतिएको पिनट बटर देख्नुभयो भने तपाईंको...
आधा शताब्दीपछि मातृभूमिमा फर्किए दुई देवप्रतिमा, अमेरिकाबाट नेपाललाई हस्तान्तरण
काठमाडौं । करिब आधा शताब्दीअघि आफ्नै आँगनबाट हराएका दुई पवित्र देवप्रतिमा अन्ततः आफ्नै मातृभूमिमा फर्किएका छन्। काठमाडौंको ऐतिहासिक विहारबाट चोरी तस्करी गरी विदेश पुर्याइएको...
४० वर्षसम्म ह्वाइट हाउसको भित्तामा झुन्डिएको दुर्लभ चित्र पहिलोपटक सर्वसाधारणका लागि खुला
अमेरिकाको ह्वाइट हाउसभित्र चार दशकभन्दा बढी समयसम्म राष्ट्रपतिहरूको आँखाअगाडि झुन्डिरहे पनि आम मानिसले कहिल्यै नदेखेको प्रसिद्ध कलाकार नर्मन रकवेलको दुर्लभ चित्रमाला पहिलोपटक सार्वजनिक प्रदर्शनीमा...
जापानको टोकियोस्थित ओदाइबामा ‘नेपाल फेस्टिभल २०२६
काठमाडौं । जापानको राजधानी टोकियोस्थित चर्चित पर्यटकीय क्षेत्र ओदाइबामा आगामी जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ।...
सर्वाधिक लोकप्रिय
विश्वप्रसिद्ध १० लोकप्रिय सेल्फ पोर्ट्रेटहरू
कला मानव चेतनाको अनन्त प्रतिबिम्ब हो। यसका असंख्य रूपहरूमध्ये...
२० वर्षको प्रतीक्षापछि: गुगेनहाइम अबु धाबी अन्ततः यही डिसेम्बरमा खुल्दै
अबु धाबी — विश्वकै सबैभन्दा महत्वाकांक्षी सांस्कृतिक परियोजनाहरूमध्ये एक...
हिउँ, आगो र धुवाँपछि WWF ले ल्यायो यस्तो एनिमेसन
गत वर्ष स्टुडियो नोमिन्टले हिउँ, आगो र धुवाँको प्रयोग गरेर...
