Krishna Paksha Thapa

Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)

कलाकारहरूले लन्डनको टेट म्युजियमलाई इजरायल सम्बन्धित दाताहरूबाट अलग हुन माग गरे

६०० भन्दा बढी कलाकार र कला क्षेत्रका कामदारहरूले लन्डनको टेट म्युजियमलाई इजरायलसँग वित्तीय सम्बन्ध भएका कला संस्थाहरूबाट अलग हुन खुला पत्र लेखेका छन्। यो पत्र...

इजरायलको बिरोध गरेपछि यिनको आर्किटेक्चर पुरस्कार फिर्ता लिइयो

  जर्मन संस्था शेलिङ आर्किटेक्चर फाउन्डेसनले ब्रिटिश कलाकार तथा लेखक जेम्स ब्रिडललाई दिएको पुरस्कार फिर्ता लिएको छ। ब्रिडलले इजरायली सांस्कृतिक संस्थाहरूलाई बहिष्कार गर्न आह्वान गरिएको...

युनेस्कोद्वारा लेबनानी सम्पदा स्थलहरूको संरक्षणको पहल

युनेस्कोको आर्म्ड कन्फ्लिक्टको अवस्थामा सांस्कृतिक सम्पत्तिको संरक्षण समितिले नोभेम्बर १८ मा घोषणा गर्दै ३४ लेबनानी सम्पदा स्थलहरूलाई "विस्तारित संरक्षण सूची" मा समावेश गरेको छ।...

इजरायलसँगको द्वन्द्वका कारण जोखिममा परेका लेबनानका सांस्कृतिक सम्पदालाई युनेस्कोले सुरक्षा प्रदान गर्ने

युनेस्कोले इजरायलसँगको द्वन्द्वका कारण जोखिममा परेका लेबनानका ३४ ऐतिहासिक स्थललाई विशेष सुरक्षा सूचीमा समावेश गरेको छ। यसमा बाआलबेकका रोमन भग्नावशेष नजिकै भएको आक्रमणपछि विशेष...

रोबोटले बनाएको पेन्टिङ १.१ मिलियन डलर (२३ करोडमा) बिक्री भयो

  हालै, लण्डनमा आयोजित एक ऐतिहासिक लिलामीमा, पहिलो पटक कृत्रिम बुद्धिमत्ताद्वारा (AI) सिर्जित कलाकृति बिक्री भएको छ । उक्त कलाकृति, जुन मानव-आकारको रोबोट कलाकार आइ-डा...

एनिमेसन के हो र कसरी बनाउँने ?

कार्टुनको कुरा गर्दा टम एन्ड जेरी, डोरेमोन, छोटा भीम, मोटु पत्लुजस्ता कार्यक्रम धेरैलाई मन पर्छन्। यी मनोरञ्जनका साधनहरूले न केवल रमाइलो दिन्छन्, बरु ज्ञान...

नेपाली गेम डेवेलपर असिम शाक्यको “गाउँले” ले अन्तर्राष्ट्रिय मञ्चमा चर्चा पाउँदै

नेपाली गेम डेवेलपर असिम शाक्यले आफ्नो बहुप्रतीक्षित खेल “गाउँले” को विकासमा ठूला प्रगति भएको घोषणा गरेका छन्। पछिल्लो ६ वर्षदेखि विकासमा रहेको यो परियोजना...

कोमल – बाल यौन शोषणबारे सचेतना फैलाउने चलचित्र

कोमल बाल यौन शोषणबारे सचेतना फैलाउने उद्देश्यले चाइल्डलाइन इन्डियाद्वारा निर्माण गरिएको एउटा सन्देशमूलक छोटो चलचित्र हो। यो चलचित्रले बालबालिकालाई सुरक्षित र असुरक्षित स्पर्शको अवधारणाबारे...

उदीयमान कलाकार सारा मृत अवस्थामा फेला परिन, हराएको दुई दिनपछि शव भेटियो

  ३१ वर्षीया चित्रकार सारा कनिङ्घम, जो हालै मात्र आफ्नो ठूला र खुरदुरा ब्रश स्ट्रोक्सले बनाइएका अमूर्त प्राकृतिक दृश्यहरूको लागि प्रशंसा पाउन थालेकी थिइन्, लण्डनमा...

१४ वर्षीय किशोरले AI सँग लभ परेर आत्महत्या गरे : परिवारले गर्‍यो कम्पनीविरुद्ध मुद्दा दायर

  फ्लोरिडाका १४ वर्षीय किशोरले कृत्रिम बुद्धिमत्ता (AI) च्याटबटसँग "प्रेम"को सम्बन्ध राखेपछि आत्महत्या गरेका छन्। यो घटनापछि किशोरको आमाले च्याटबट निर्माता कम्पनीविरुद्ध मुद्दा दायर गर्दै...
01:23:11

Snow White And The Seven Dwarfs स्नो व्हाइट एण्ड द सेभेन ड्वार्फ्स

स्नो व्हाइट एण्ड द सेभेन ड्वार्फ्स: समयलाई अतिक्रमण गर्ने एनिमेटेड क्लासिक "स्नो व्हाइट एण्ड द सेभेन ड्वार्फ्स", १९३७ मा वाल्ट डिज्नी प्रोडक्सनले निर्माण गरेको...

The Brightest Star टम्सवेल

"The Brightest Star" निर्देशक टम्सवेलद्वारा निर्मित पुरस्कार विजेता एनिमेटेड छोटो चलचित्र हो। चलचित्रको कथा एउटा उत्सुक बालिकाको वरपर घुम्छ, जसले एक पुरानो र बिर्सिएको गुफामा...

Popular

लस्ट इन मन्डाला : विश्व बजारमा नेपालको पहिलो एनिमेटेड फिल्म

काठमाडौं: लस्ट इन मन्डाला, हिमालयको आध्यात्मिक परम्परा, पौराणिक कथा...

इरोज र साइकीको अमर प्रेमकथा

आत्मा र प्रेमको अमर कथा — साइकी र एरोस...

२० वर्षको प्रतीक्षापछि: गुगेनहाइम अबु धाबी अन्ततः यही डिसेम्बरमा खुल्दै

अबु धाबी — विश्वकै सबैभन्दा महत्वाकांक्षी सांस्कृतिक परियोजनाहरूमध्ये एक...

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...

चोरी भएको ९ महिनापछि लुभ्रको अपोलो ग्यालरी पुनः खुला

फ्रान्सको प्रसिद्ध लुभ्र संग्रहालयको अपोलो ग्यालरी बुधबार सर्वसाधारणका लागि...