इजरायलसँगको द्वन्द्वका कारण जोखिममा परेका लेबनानका सांस्कृतिक सम्पदालाई युनेस्कोले सुरक्षा प्रदान गर्ने

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोस Wander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

युनेस्कोले इजरायलसँगको द्वन्द्वका कारण जोखिममा परेका लेबनानका ३४ ऐतिहासिक स्थललाई विशेष सुरक्षा सूचीमा समावेश गरेको छ। यसमा बाआलबेकका रोमन भग्नावशेष नजिकै भएको आक्रमणपछि विशेष ध्यान दिइएको हो।

नोभेम्बर १८ मा पेरिसमा भएको आपतकालीन बैठकमा यो निर्णय लिइएको हो। युनेस्कोकी महानिर्देशक ओड्रे अजोउलेले भनिन्, “लेबनानको विशिष्ट सम्पदा सुरक्षित गर्न हामीले सबै आवश्यक सहयोग र विशेषज्ञता प्रदान गर्नेछौं।”

विशेष सुरक्षामा पर्ने ठाउँमा बाआलबेक र टायरजस्ता विश्व सम्पदा सूचीमा रहेका स्थान, निकोलस इब्राहिम सुरसोक संग्रहालय, राष्ट्रिय संग्रहालय, र ४१ ईसापूर्वको माज्देल अन्जार मन्दिरजस्ता महत्त्वपूर्ण स्थलहरू सामेल छन्।

युनेस्कोले लेबनानका स्थानीय र राष्ट्रिय अधिकारीहरूसँग मिलेर आपतकालीन उपायहरू लागू गर्न, संग्रहालयका सामग्रीको सूची तयार गर्न, र सार्न मिल्ने सम्पदाहरूलाई सुरक्षित ठाउँमा लैजान पहल गरेको छ।

इजरायली सेनाले सेप्टेम्बरदेखि १,६०० भन्दा बढी हिज्बुल्लाहका केन्द्रहरूलाई निशाना बनाएको दाबी गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ सम्म इजरायली आक्रमणले ३,१०० भन्दा बढीको मृत्यु र झन्डै १४,००० घाइते भएका छन्।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img