हङकङमा २५०० पाण्डा मूर्तिहरूसहितको विशेष प्रदर्शनी!

थप चलचित्र

00:10:29

My Wonderful Life

“My Wonderful Life”: अस्पतालको शय्यामा आमाले पाएको स्वतन्त्रता सिंगापुरी निर्देशक...

Shimmer (Fulgores): Oscar Nominated एनिमेटेड लघुचलचित्र

Shimmer (स्पेनिस भाषामा Fulgores) मेक्सिको सिटीको Escena School of...

AI ट्रेलर ‘द गिफ्टेड’ ले जित्यो $२.५ मिलियनको XPRIZE

कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबाट बनाइएको एउटा ट्रेलरले विश्वको...
00:07:20

Girl in the Water

“Girl in the Water”: चिसो भित्ता, पुरानो दाग र...

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...

सामाजिक संजालमा बाड्नुहोस्

हङकङमा २५०० पान्डा मूर्तिहरूसहितको विशेष प्रदर्शनी!

हङकङको ओसियन पार्कले यस वर्ष बेइजिङबाट नयाँ पान्डाहरू ल्यायो। वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिँदै, हङकङले आफ्नो सबैभन्दा ठुलो पान्डा-थीमयुक्त कलात्मक प्रदर्शनी आयोजना गरेको छ।

त्सिम सा त्सुईको एभेन्यु अफ स्टार्समा २५०० मनमोहक पान्डा मूर्तिहरू प्रदर्शन गरिएका छन् । “PANDA GO! FEST HK” नामक यो प्रदर्शनीले हङकङको पर्यटनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यस प्रदर्शनी अन्तर्गत हजारौँ विशाल पान्डा मूर्तिहरूले स्थानीय बासिन्दा र पर्यटकहरूको स्वागत गरे। पान्डा मूर्तिहरूको च्यारिटी लिलामीबाट प्राप्त रकम ओसियन पार्कमार्फत पान्डा संरक्षणमा लगानी गरिनेछ।

Panda Sculptures Hongkong

२५०० पान्डा मूर्तिहरू त्यसपछि यसै महिनामा तीन अन्य स्थानहरूमा प्रदर्शन गरिए । दोस्रो स्थान लान्ताउ टापुको Ngong Ping 360 रह्यो भने तेस्रो स्थान साउदर्न जिल्लाको ओसियन पार्क भयो, यी क्युट सुन्दर पान्डाहरूको स्वागत गर्ने अन्तिम स्थान क्रिसमस र बक्सिङ डेमा सन याट सेन मेमोरियल पार्क हो।

ओसियन पार्क यस वर्ष बेइजिङबाट उपहारस्वरूप प्राप्त दुई पान्डा, तिनका जुम्ल्याहा बच्चा र अभिभावकहरूको घर हो। पुनः प्रयोग गरिएका रबरका ब्यारेल र रेजिनजस्ता सामग्रीबाट बनेका विशेष मूर्तिहरू यिनै पान्डाबाट प्रेरित छन्।

प्रदर्शनीले स्थानीय बासिन्दा र पर्यटकहरूलाई आकर्षित गर्‍यो, जसमा धेरैले फोटो खिच्न पान्डा मूर्तिहरूसँग नजिक पुग्न चाहेका थिए।
बिचबिचमा पान्डा गाइड पनि थिए जसले पान्डा सुट लगाएर मानिसहरूसँग तस्बिर खिचाएर उनीहरूलाई मनोरञ्जन दिए ।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
spot_img