“समवेत” शीर्षकको कला प्रदर्शनी सम्पन्न

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोसWander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

फाइन आर्टका विद्यार्थी तथा स्नातकोत्तर तहका कलाकारहरूको संयुक्त प्रयासमा “समवेत” नामक कला प्रदर्शनी आयोजना भएको छ। प्रदर्शनीमा मास्टर्स इन फाइन आर्ट (एमएफए) अन्तर्गत अध्ययनरत तथा उत्तीर्ण गरिसकेका २० जना कलाकारका मौलिक सिर्जना राखिएका थिए।

प्रदर्शनीमा चित्रकला र मूर्तिकलाका साथै प्रिन्टमेकिङ, भिडियो आर्ट, इन्स्टलेसन र पर्फर्मेन्स जस्ता नयाँ मिडिया कलाका विधाहरू पनि समेटिएका थिए। आयोजकहरूका अनुसार फरक-फरक सोच र पृष्ठभूमि भएका कलाकारहरूलाई एउटै मञ्चमा ल्याई सिर्जनामार्फत अन्तरसंवाद गराउनु यस प्रदर्शनीको मूल उद्देश्य थियो। यो प्रदर्शनी असार १७ देखि २० गतेसम्म सर्वसाधारणका लागि खुला रहेको थियो।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img