युनिक पोएटले ए आइको आवाज सहित यस्तो म्युजिक भिडियो लिएर आए ..

थप चलचित्र

00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोसWander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

Madhu Madan – मधु मदन

"Madhu Madan - मधु मदन" एक मन छुने एनिमेटेड...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

BASHA – Animated short film

BASHA एउटा भावुक एनिमेटेड छोटो चलचित्र हो, जसले दुई...

सामाजिक संजालमा बाड्नुहोस्

र्‍यापर तथा सफ्टवेयर इन्जिनियर उत्साह जोशी (युनिक पोइट) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहकार्यमा तयार गरिएको गीत ‘हेभी’ को म्युजिक भिडिओ शुक्रबार सार्वजनिक गरिएको छ। जोशीले उक्त भिडिओ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

करिब चार महिनाअघि सार्वजनिक भएको ‘हेभी/शुभप्रभात‘ शीर्षकको गीतको शब्द जोशीले नै लेखेका हुन्। गीतको संगीत र महिला आवाज भने एआईले निर्माण गरेको हो।

“धेरैले यसमा गाउने नेपाली युवती को हुन् भनेर सोध्नुभएको थियो,” जोशीले भने, “गीतमा एआईकै आवाज र संगीत प्रयोग गरिएको हो।” यसका लागि उनले नि:शुल्क उपलब्ध सुनो एआई (Suno AI) टुलको प्रयोग गरेका थिए।

जोशीका अनुसार यस गीतको म्युजिक भिडिओले एआई र भर्चुअल रियालिटी (VR) का विषयलाई प्रेमिल ढंगले प्रस्तुत गरेको छ। भिडिओमा भर्चुअल रियालिटीको माध्यमबाट मानिसले कल्पनाभन्दा पर के गर्न सक्छन् भन्ने कथावस्तु समेटिएको छ।

उनले भिडिओको प्रेरणा नेटफ्लिक्सको चर्चित सिरिज ब्ल्याक मिरर बाट लिएको बताएका छन्। प्रविधिको नकारात्मक पक्षलाई उजागर गर्ने सिरिजका रूपमा ब्ल्याक मिरर परिचित छ।

यसअघि, नेपाली ब्यान्ड द भाइब्ज ले पनि एआईको प्रयोग गरी म्युजिक भिडिओ निर्माण गरिसकेको थियो। यो प्रविधि नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको संकेतको रूपमा हेरिएको छ।

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
00:04:53

नेपाली सर्जक सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img